Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २३, २०८१
|
|
४० पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सारांश

  • मोटरसाइकलमा सवार राजापुर नगरपालिका-६ महादेउली बस्ने २४ वर्षीय टोपेन्द्र बुढा क्षेत्रीको मृत्यु भएको छ ।
  • मधुवन नगरपालिका-४ गम्का चोकस्थित सडकमा गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको से.
  • १३ प ४१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना भएको थियो।

 

२३ पुस,  बर्दिया : मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार राजापुर नगरपालिका-६ महादेउली बस्ने २४ वर्षीय टोपेन्द्र बुढा क्षेत्रीको मृत्यु भएको छ ।

मधुवन नगरपालिका-४ गम्का चोकस्थित सडकमा गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको से.१३ प ४१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना भएको थियो।  दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का ठगी आरोपमा पक्राउ
कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का ठगी आरोपमा पक्राउ
जनकपुरको दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला
जनकपुरको दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना
कच्चा पदार्थ अभावले पाइप उद्योग धमाधम बन्द हुँदै, खानेपानीका पूर्वाधार प्रभावित
कच्चा पदार्थ अभावले पाइप उद्योग धमाधम बन्द हुँदै, खानेपानीका पूर्वाधार प्रभावित
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
५० करोडमाथि कारोबार गर्ने सहकारी नियमन अब राष्ट्र बैंकबाट
५० करोडमाथि कारोबार गर्ने सहकारी नियमन अब राष्ट्र बैंकबाट
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो
ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
पुराना कार र भ्यानलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी हुँदै छ: शिक्षामन्त्री पुन
पुराना कार र भ्यानलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी हुँदै छ: शिक्षामन्त्री पुन