गृहमन्त्री र सुरक्षा निकाय प्रमुखहरूबीच बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२४ पटक हेरिएको
Shares
गृहमन्त्री र सुरक्षा निकाय प्रमुखहरूबीच बैठक

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्याल र सुरक्षा निकायका प्रमुखहरूबीच बैठक बसेको छ।
  • बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्री अर्यालले छलफल गरेका हुन्।
  • छलफलमा प्रहरीका आइजिपी चन्द्रकुबेर खापुङ, सशस्त्रका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की थिए।

२२ असोज, काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्याल र सुरक्षा निकायका प्रमुखहरूबीच बैठक बसेको छ। बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्री अर्यालले छलफल गरेका हुन्। छलफलमा प्रहरीका आइजिपी चन्द्रकुबेर खापुङ, सशस्त्रका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की थिए।

त्यस्तै सेनाका प्रतिनिधि सहभागी थिए। स्रोतका अनुसार बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएको थियो। बिहीबार हुने भनिएको प्रदर्शन र दुर्गा प्रसाईं सम्मको छलफल भएको छ। पछिल्लो अवस्थाबारे विश्लेषण र चुनौतीबारे छलफल भयो। त्यसमा दुर्गा प्रसाईंको फ्याक्टरबारे पनि विश्लेषण भयो,’ गृह स्रोतले भन्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात
एसिसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
भरुवा बन्दुकसहित मकवानपुरमा एक जना पक्राउ
भरुवा बन्दुकसहित मकवानपुरमा एक जना पक्राउ
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न मानव अधिकार आयोगको आग्रह
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न मानव अधिकार आयोगको आग्रह
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन
मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन
केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने
केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग