Press 4K
शनिबार, ६ भाद्र २०८३

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका जनता र सरकारलाई सफल तथा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका छन् ।
  • उनले सामाजिक सञ्जालमार्फत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा खुसी लागेको उल्लेख गरेका छन् ।
  • मोदीले उक्त निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धि र गर्वको क्षण भएको बताएका छन् ।

 काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका जनता र सरकारलाई सफल तथा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा खुसी लागेको उल्लेख गरेका छन् ।

मोदीले उक्त निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धि र गर्वको क्षण भएको बताएका छन् । साथै उनले छिमेकी तथा नजिकको मित्र राष्ट्रका रूपमा भारत नेपालका जनता र नयाँ सरकारसँग मिलेर शान्ति, प्रगति र समृद्धिका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृ*त्यु, ८ घाइते
डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृ*त्यु, ८ घाइते
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट
मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
११ किलो गाँजासहित तीन भारतीय विमानस्थलबाट पक्राउ
११ किलो गाँजासहित तीन भारतीय विमानस्थलबाट पक्राउ
विश्नोईको नाममा धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका हरिचन्द्र
अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ
अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ
विशेष अदालतको फैसला सर्वोच्चले ८ वर्षपछि उल्टाएपछि समातिए पूर्वसीडीओसहित ३ जना
विशेष अदालतको फैसला सर्वोच्चले ८ वर्षपछि उल्टाएपछि समातिए पूर्वसीडीओसहित ३ जना
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृ*त्यु, ४ नयाँ भेरियन्ट पुष्टि
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृ*त्यु, ४ नयाँ भेरियन्ट पुष्टि

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...