प्रहरी कुट्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३०, २०८१
|
|
३३ पटक हेरिएको
Shares
प्रहरी कुट्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

सारांश

  • बुधबार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई बोलाएर प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।
  • मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको समेत बताए।
  • शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा समेत उनले जोड दिए।

३० माघ, काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनाका दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन्। बुधबार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई बोलाएर प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।

मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको समेत बताए। शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा समेत उनले जोड दिए। ‘घटनामा जो सुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु,’ मन्त्री जोशीले भने, ‘समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जोकोही भए पनि कानुनी दायरामा ल्याउन भनिसकेको छु।’ यसअघि, काठमाडौंको ठमेल र तनहुँमा प्रहरीमाथि कुटपिट र दुर्व्यवहारका घटना भएका थिए। त्यसका बारेमा सोमबार र मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले कुरा उठाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी
अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी
कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने 
कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने 
राजावादी प्रदर्शनमा लाठीचार्ज, केही प्रदर्शनकारी घाइते
राजावादी प्रदर्शनमा लाठीचार्ज, केही प्रदर्शनकारी घाइते
रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जना घाइते
रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जना घाइते
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर
वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर