हिजो ६ हजार ९ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ करोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १, २०८२
|
|
४४ पटक हेरिएको
Shares
हिजो ६ हजार ९ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ करोबार ?

सारांश

  • हिजो तोलामा ६ हजार नौसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि बढेको छ।
  •   सुनको मूल्यमा आज तोलामा पाँचसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  •   मूल्य बढेर आज सुन तोलाको दुई लाख ४३ हजार तीनसय रुपैयाँ पुगेको छ।

१ मंसिर, काठमाडौं ।

हिजो तोलामा ६ हजार नौसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि बढेको छ।  सुनको मूल्यमा आज तोलामा पाँचसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  मूल्य बढेर आज सुन तोलाको दुई लाख ४३ हजार तीनसय रुपैयाँ पुगेको छ। हिजो तोलामा ६ हजार नौसय रुपैयाँ घटेर सुनको मूल्य दुई लाख ४२ हजार आठसय रुपैयाँमा झरेको थियो।

यसअघि गएको बिहीबार सुन तोलामा पाँच हजार ६ सय रुपैयाँ बढेको थियो भने शुक्रबार तोलामा पाँचसय रुपैयाँ घटेर दुई लाख ४९ हजार सातसय रुपैयाँमा झरेको थियो।  गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य पनि बढेको छ। हिजो तीन हजार एकसय ३५ रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य आज तीन हजार एकसय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुम्बई इन्डियन्सका कप्तान हार्दिकलाई २४ लाख जरिवाना
मुम्बई इन्डियन्सका कप्तान हार्दिकलाई २४ लाख जरिवाना
राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने
राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने
सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते
सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते
भारतबाट फर्किएका पाँच जनामा कोरोना सङ्क्रमण
भारतबाट फर्किएका पाँच जनामा कोरोना सङ्क्रमण
कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना !
कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना !
विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी
विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी
पाँचवटा संसदीय समितिको बैठक बस्दै, निगमको इन्धन भण्डारण सम्बन्धमा छलफल हुने
पाँचवटा संसदीय समितिको बैठक बस्दै, निगमको इन्धन भण्डारण सम्बन्धमा छलफल हुने
सामाखुसीमा ढलभित्र छिरेका ३० वर्षीय युवकको उद्धार
सामाखुसीमा ढलभित्र छिरेका ३० वर्षीय युवकको उद्धार
अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छ : तोसिमा कार्की
अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छ : तोसिमा कार्की
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा