आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
४० पटक हेरिएको
Shares
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सारांश

  •   आज(मंगलबार) दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
  • अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको हो ।
  • अर्थ समितिको बैठक ११ बजे बस्दैछ भने बैठकमा बार्षिक प्रतिवेदन मस्यौदा उपसमितिबाट तयार गरिएको समितिको बार्षिक प्रतिवेदन प्रस्तुत एवं छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

२४ भदौ, काठमाडौं । 

आज(मंगलबार) दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको हो ।

अर्थ समितिको बैठक ११ बजे बस्दैछ भने बैठकमा बार्षिक प्रतिवेदन मस्यौदा उपसमितिबाट तयार गरिएको समितिको बार्षिक प्रतिवेदन प्रस्तुत एवं छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । यस्तै दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनालाई सीमा सुरक्षामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
सेनालाई सीमा सुरक्षामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृ*त्यु, ८ घाइते
डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृ*त्यु, ८ घाइते
म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन
म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री
आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु
आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु
झलनाथ पत्नी चित्रकारले गुमाइन् बायाँ हात, वार्डमा सारियो
झलनाथ पत्नी चित्रकारले गुमाइन् बायाँ हात, वार्डमा सारियो
जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेजको तयारी
जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेजको तयारी
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो
कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु गौरवको विषय हो : कार्यवाहक प्रमुख डंगोल
कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु गौरवको विषय हो : कार्यवाहक प्रमुख डंगोल
आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै