क्यानडा जाँदै परराष्ट्रमन्त्री आरजु, उतैबाट अमेरिका जाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
३७ पटक हेरिएको
Shares
क्यानडा जाँदै परराष्ट्रमन्त्री आरजु, उतैबाट अमेरिका जाने

सारांश

  • परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा जाने भएकी छन् ।
  • महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा क्यानडा जान लागेकी हुन् ।
  • परराष्ट्रमन्त्री राणा सोमबार क्यानडा जाने बताइएको छ ।

३० भदौ , काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा जाने भएकी छन् ।महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा क्यानडा जान लागेकी हुन् । परराष्ट्रमन्त्री राणा सोमबार क्यानडा जाने बताइएको छ । क्यानडाको टोरेन्टोमा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको बैठक हुँदैछ ।

बैठकलाई सम्बोधन गर्न परराष्ट्रमन्त्री राणा क्यानडा जान लागेकी हुन् । उनी क्यानडाबाट संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जानेछिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट
जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट
प्र.स.नि साह जिल्लाको निर्देशनको अवहेलना गर्दै स.प्र.ना.नि अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै
प्र.स.नि साह जिल्लाको निर्देशनको अवहेलना गर्दै स.प्र.ना.नि अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
धनगढीमा मेयर महालले पारिश्रमिकमा ५ लाख थपेरे सामाजिक सेवमा खर्च गर्ने
धनगढीमा मेयर महालले पारिश्रमिकमा ५ लाख थपेरे सामाजिक सेवमा खर्च गर्ने
बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
१ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै
१ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
रौतहटमा सुटकेसभित्र महिलाको शव फेला
रौतहटमा सुटकेसभित्र महिलाको शव फेला
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
इरानमा एकैदिन २९ जनालाई दिइयाे फाँसी
इरानमा एकैदिन २९ जनालाई दिइयाे फाँसी