बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १३, २०८२
|
|
३७ पटक हेरिएको
Shares
बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा

सारांश

  • बागमती प्रदेशमा नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् ।
  • खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामकुमार खड्काले मुख्यमन्त्री बहादुर सिंह लामासमक्ष राजीनामा बुझाएका हुन् ।
  • योसँगै उनी पनि मुख्यमन्त्री सिंहविरुद्धको अविश्वास प्रस्तावको कित्तामा उभिएका छन् ।

१३ साउन, काठमाडौं ।

बागमती प्रदेशमा नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामकुमार खड्काले मुख्यमन्त्री बहादुर सिंह लामासमक्ष राजीनामा बुझाएका हुन् । योसँगै उनी पनि मुख्यमन्त्री सिंहविरुद्धको अविश्वास प्रस्तावको कित्तामा उभिएका छन् ।

खड्का प्रकाशशरण महत निकट मानिन्छन् । यसअघि नै कांग्रेसका ४ मन्त्रीले राजीनामा दिइसकेका छन् । मत विभाजनबाट दलको नेताको प्रक्रिया सुल्झाउने तयारी छ । संसदीय दलको नेता हुँदै बागमती प्रदेशको मुख्यमन्त्री हुने लाइनमा रहेका इन्द्र बानियाँको पक्षमा २३ सांसदहरूले साथ दिने निश्चित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न आग्रह
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न आग्रह
  ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
  ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प
चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प
बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण
बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा
दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा
बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ
बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ
सामाजिक सञ्जाल नियन्त्रण होइन, नियमन आवश्यक : प्रचण्ड
सामाजिक सञ्जाल नियन्त्रण होइन, नियमन आवश्यक : प्रचण्ड