नेपालले आज विश्वकपमा पहिलो खेल खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २२, २०८१
|
|
२४ पटक हेरिएको
Shares
नेपालले आज विश्वकपमा पहिलो खेल खेल्दै

सारांश

  • नेपालले टी २० विश्वकपअन्तर्गत पहिलो खेल आज राति नेदरल्यान्डस्विरुद्ध खेल्दैछ।
  • यो खेल नेपाली समयअनुसार राति ९ बजेर १५ मिनेटमा शुरु हुनेछ।
  • नेपालले औपचारिकरूपमा यो पहिलो पटक क्रिकेट विश्वकप खेल्न लागेको हो।

नेपालले आज विश्वकपमा पहिलो खेल खेल्दै

काठमाडौं। नेपालले टी २० विश्वकपअन्तर्गत पहिलो खेल आज राति नेदरल्यान्डस्विरुद्ध खेल्दैछ। यो खेल नेपाली समयअनुसार राति ९ बजेर १५ मिनेटमा शुरु हुनेछ। नेपालले औपचारिकरूपमा यो पहिलो पटक क्रिकेट विश्वकप खेल्न लागेको हो।

१० वर्षअघि पनि नेपालले टी २० विश्वकप खेले पनि त्यो प्रारम्भिक चरणमा खेलेको थियो। २०१४ मा बंगलादेशमा भएको उक्त टी २० विश्वकपको मुख्य चरणमा नेपाल छनौट भएको थिएन।

नेपाल र नेदरल्यान्डस्ले टी २० क्रिकेटमा एक अर्कोसँग १२ खेल खेलिसकेको छ। जसमा, ६ खेल नेदरल्यान्डस्ले जितेको छ भने नेपालले ५ खेल जितेको छ। एक खेलको भने नतिजा आएको थिएन।

पछिल्ला तीन खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा खेलिएको थियो । जसमा, फाइनसहित गरी दुई खेलमा नेदरल्यान्डस्ले जितेको थियो भने एक खेलमा नेपालले जितेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज
नयाँ प्रधानमन्त्री बालेनको शपथ आज
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी
रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति
रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति
दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्धा दायर
दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्धा दायर
तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ
तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नारायणगढ-मुग्लिन सडक : चार ठाउँको पहिरो पन्छाइयो, तुइन खोलाको अवरोध कायमै
नारायणगढ-मुग्लिन सडक : चार ठाउँको पहिरो पन्छाइयो, तुइन खोलाको अवरोध कायमै
स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ
स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ
बाग्लुङमा बाढीमा बेपत्ता सापकोटाको शव भेटियो
बाग्लुङमा बाढीमा बेपत्ता सापकोटाको शव भेटियो
आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक
आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक