गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा सर्लाही कारागार उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ७, २०८०
|
|
२२ पटक हेरिएको
Shares
गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा सर्लाही कारागार उद्घाटन

सारांश

  • सर्लाहीको  सदरमुकाम मलंगवामा पुनर्निमाण गरिएको सर्लाही कारागार भवनको आईतबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् ।
  • शिलालेख अनावरण, रिवन काटेर तथा पानसमा दिप प्रज्वलन् मार्फत प्रमुख अतिथि उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले कारागार भवनको उद्घाटन गरेका हुन् ।
  • लामो समयदेखि जीर्ण रहेको कारागारमा कैदी बन्दी बस्न नसक्ने वातावरण नभएपछि सर्लाही कारागारबाट कैदी बन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको थियो।

७ माघ, सर्लाही। सर्लाहीको  सदरमुकाम मलंगवामा पुनर्निमाण गरिएको सर्लाही कारागार भवनको आईतबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् ।

शिलालेख अनावरण, रिवन काटेर तथा पानसमा दिप प्रज्वलन् मार्फत प्रमुख अतिथि उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले कारागार भवनको उद्घाटन गरेका हुन् । लामो समयदेखि जीर्ण रहेको कारागारमा कैदी बन्दी बस्न नसक्ने वातावरण नभएपछि सर्लाही कारागारबाट कैदी बन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको थियो। कारगारभित्रका कैदीलाई सर्लाही प्रशासनले सिन्धुली, महोत्तरी, झुमका र रौतहट कारागारमा स्थानान्तरण गरी कारागार भवण निर्माण सुरु गरिएको थियो। सहरी बिकास डिभिजन कार्यालय जनकपुरले कारागार निर्माण गर्न राम जानकी निर्माण सेवालाई चार करोडमा ठेक्का दिएको थियो। लामो समयपछि सञ्चालनमा आएको कारागारमा रौतहट जिल्ला कारागारबाट ३० जना कैदीबन्दी सारेर सर्लाही कारागारमा ल्याएको कारागारका महानिर्देशक काशिराज दाहालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा
जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह
मिराज ढुंगाना र जितेन्द्र महतो सिंहदरबारबाट पक्राउ
मिराज ढुंगाना र जितेन्द्र महतो सिंहदरबारबाट पक्राउ
अस्ट्रियाको एक स्कुलमा गोली चल्दा नौ जनाको मृ*त्यु
अस्ट्रियाको एक स्कुलमा गोली चल्दा नौ जनाको मृ*त्यु
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
चितवनको फिस्लिङमा पहिरो, राजमार्ग बन्द
चितवनको फिस्लिङमा पहिरो, राजमार्ग बन्द
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
ठमेलमा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ
ठमेलमा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ