यस्तो छ तपाइको आजको राशिफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २३, २०८१
|
|
४३ पटक हेरिएको
Shares
यस्तो छ तपाइको आजको राशिफल

सारांश

  • स्वास्थ्यमा देखिएको समस्याको सुधार हुनेछ ।
  • उत्तरको यात्रा नगर्नु राम्रो हुनेछ ।
  • शिक्षामा गरेको लगानीबाट प्रशंसा हुनेछ ।

 

मेष : साथीभाइ र परिवारको साथ मिल्नेछ । स्वास्थ्यमा देखिएको समस्याको सुधार हुनेछ । उत्तरको यात्रा नगर्नु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट प्रशंसा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

 

वृष : साना कुरामा रिस उठ्नसक्छ । रिसलाई नियन्त्रणको प्रयास गर्नु राम्रो हुनेछ । साथीभाइले असहयोग गर्ने भएकाले सचेत हुनुपर्नेछ । खानपानमा समस्या हुनेछ । राजनीतिक संगठनमा भने सेवाको अवसर मिल्नेछ ।

 

मिथुन : सप्तम भावमा चन्द्रमा पुगेकाले मनमा भएका विकृति हटेर जानेछन् । परिवारभित्र गरेको लगानी नउठ्ने खतरा छ । राजनीतिक संगठनमा गरेको प्रयास सफल नहुने भएकाले सचेत बन्नुपर्नेछ ।

 

कर्कट : आफन्त टाढिने दिन छ । थोरै बोलेर आफन्तलाई खुशी पार्न सकिन्छ । स्वास्थ्य र शिक्षाको लगानीबाट राम्रो फाइदा हुनेछ । लगानीका लागि हिम्मत गर्नुपर्नेछ । परिवारमा भने तपाईंको भन्दा अरुको कुरा बढी बिक्नसक्छ । व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

 

सिंह : दिन राम्रो छ । धार्मिक क्षेत्रका अभियान्तासँगको भेटले मनमा शान्ति मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

 

कन्या : परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज छ । सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुने जोखिम छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ । राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ ।

 

तुला : दिन सहज छ । आफन्तले साथ दिनेछन् । प्राविधिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ । परिवारले साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

 

वृश्चिक : औषधी नियमित नहुँदा रोगले सताउने जोखिम छ । धनस्थानमा रहेका चन्द्रमाले सम्पत्तिको संरक्षणका लागि साथ दिनेछन् । परिवारको तर्फबाट रचनात्मक साथ र सहयोग मिल्नेछ । खानपानमा विशेष ध्यान दिनुपर्नेछ ।

 

धनु : आफूले नेतृत्व गरेको संस्थामा विरोध हुनसक्छ । तपाईंको पक्षमा बहुमत भएकाले विरोधको स्वर कमजोर हुनेछ । मनमा लागेको कुरामा निरन्तर दिएमा सफलता मिल्नेछ ।

 

मकर : तपाईंले गरेका राम्रा कामको जस अरुले लिनेछन् । व्यापारमा घाटा हुने योग छ । दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षाका क्षेत्रमा ढिलासुस्ती हुनसक्छ । बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ ।

कुम्भ : समकक्षीसँग सहकार्य गर्नु फाइदा हुनेछ । आफूभन्दा ठुलासँग गरेको कारोबारले घाटा हुनेछ । संकटको समयमा आफन्तले साथ दिनेछन् । बिहान शिवको भजन सुनेमा दिन सहज र शान्त बन्नेछ ।

मीन : दिन सहज छ । आफ्नो योजना सार्वजनिक नगरी काम गर्नु राम्रो हुनेछ । काम सुरु नहुँदै विषयवस्तु सार्वजनिक गरेमा धोका हुनेछ । राज्यको तर्फबाट भन्दा निजी लगानीबाट फाइदा हुनेछ । साथीको साथ र सहयोग प्राप्त हुनेछ ।

 

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
दक्षिण सुडानमा झडपमा : एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु
दक्षिण सुडानमा झडपमा : एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु
एनपीएलमा विवेक यादवको पहिलो अर्धशतक
एनपीएलमा विवेक यादवको पहिलो अर्धशतक
ड्युटीमा रहेका प्रहरीले मोवाइल चलाउन नपाउने
ड्युटीमा रहेका प्रहरीले मोवाइल चलाउन नपाउने
सर्लाहीमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न प्रशासनको २३ बुँदे कार्ययोजना
सर्लाहीमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न प्रशासनको २३ बुँदे कार्ययोजना
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड
कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जबाफ माग्ने, संसद चल्न नदिने
कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जबाफ माग्ने, संसद चल्न नदिने
सिभिल अस्पतालमा ५० बढी घाइते, अश्रुग्यासले त्रासमा स्वास्थ्यकर्मी
सिभिल अस्पतालमा ५० बढी घाइते, अश्रुग्यासले त्रासमा स्वास्थ्यकर्मी
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग