एक महिनादेखि हराएका युवक मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १७, २०८१
|
|
१९ पटक हेरिएको
Shares
एक महिनादेखि हराएका युवक मृत फेला

सारांश

  • जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ६ का २१ बर्षिय विजय श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् ।
  • एक महिनाअघि घरबाट हराएका श्रेष्ठको शव सोही वडास्थित काजी तथा धैरेनी सामुदायिक वनमा हिजो (बुधबार) साँझ फेला परेको हो ।
  • हनुमानगढी नजिक जङ्गलमा फेलापरेको श्रेष्ठको शवको आज (बिहिबार) सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

१७ साउन, काभ्रेपलाञ्चोक । जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ६ का २१ बर्षिय विजय श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् ।

एक महिनाअघि घरबाट हराएका श्रेष्ठको शव सोही वडास्थित काजी तथा धैरेनी सामुदायिक वनमा हिजो (बुधबार) साँझ फेला परेको हो । हनुमानगढी नजिक जङ्गलमा फेलापरेको श्रेष्ठको शवको आज (बिहिबार) सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार जंगलमा च्याउ खोज्ने क्रममा स्थानीयले प्रहरीलाई खबर गरेपछि हिजो साँझ श्रेष्ठको शब वरको रुखको फेदमा सडेगलेको अवस्थामा फेला पारेको हो ।

हिजोदेखिनै घटना स्थललाई सुरक्षित राखेको प्रहरीले आज सनाखत गरेको हो । गत असार २८ गते हराएका श्रेष्ठको घटनाको’ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंचाईका लागि मोटर राति ९ बजेपछि मात्र चलाउन प्राधिकरणको आग्रह
सिंचाईका लागि मोटर राति ९ बजेपछि मात्र चलाउन प्राधिकरणको आग्रह
रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल
रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल
त्रिभुवन विमानस्थलबाट एक किलो ३०० ग्राम सुन बरामद
त्रिभुवन विमानस्थलबाट एक किलो ३०० ग्राम सुन बरामद
मन्त्रीको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार
मन्त्रीको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार
डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ
जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
मकवानपुरगढीमा गाडी दुर्घटना, बालिकासहित २ जनाको मृत्यु
मकवानपुरगढीमा गाडी दुर्घटना, बालिकासहित २ जनाको मृत्यु
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा