सर्लाहीमा टिपरले ठक्कर दिँदा कांग्रेस नेताको मृत्यु, चालक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ११, २०८१
|
|
२४ पटक हेरिएको
Shares
सर्लाहीमा टिपरले ठक्कर दिँदा कांग्रेस नेताको मृत्यु, चालक पक्राउ

सारांश

  • पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन- ११ मा शुक्रबार दिउँसो प्रदेश २-०३-००१ क ११३७ नम्बरको टिफरले ठक्कर दिँदा हरिवन नगरपालिका -७ घुर्कौली घर भएका करिब ४५ वर्षीय दीपक अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
  •   अधिकारी प्रदेश ०२-०३७ प ४४०१ मोटरसाइकलमा सवार थिए।
  • अघिकारी सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा घटना भएको हो।

११ असोज, सर्लाहीमा टिपरले ठक्कर दिँदा एकजना कांग्रेस नेताको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन- ११ मा शुक्रबार दिउँसो प्रदेश २-०३-००१ क ११३७ नम्बरको टिफरले ठक्कर दिँदा हरिवन नगरपालिका -७ घुर्कौली घर भएका करिब ४५ वर्षीय दीपक अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।  अधिकारी प्रदेश ०२-०३७ प ४४०१ मोटरसाइकलमा सवार थिए। अघिकारी सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा घटना भएको हो।दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई प्रहरीले तुरुन्तै नजिकै रहेको नमूना अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनापछि टिपरसहित त्यसका चालक सर्लाहीकै बागमती नगरपालिका ४ घर भएका २९ टेकबहादुर थिङलाई पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए।अधिकारी नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ३ का क्षेत्रिय सचिव हुन्। उनको निधनप्रति नेपाली कांग्रेस सर्लाहीका सचिव निरज अधिकारीले दुःख व्यक्त गरेका छन्। अधिकारी हरिवन- ७ स्थित शिवशक्ति सामुदायि वन समूहका अध्यक्षसमेत थिए। उनको निधनप्रति सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सीताराम पोखरेलले पनि दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेले भेटे सभामुख घिमिरेलाई
रवि लामिछानेले भेटे सभामुख घिमिरेलाई
पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा
पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा
जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित
जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित
युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?
युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आठ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित
आठ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित
एकदिवसीय क्रिकेटबाट ग्लेन म्याक्सवेलको सन्यास
एकदिवसीय क्रिकेटबाट ग्लेन म्याक्सवेलको सन्यास
जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन
जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन
सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा
सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा
एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी
एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी