पूजा महतोलाई डिस होमद्वारा DTH सेवा प्रदान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
२२ पटक हेरिएको
Shares
पूजा महतोलाई डिस होमद्वारा DTH सेवा प्रदान

सारांश

  • नेपालको यु–१९ महिला क्रिकेट टोलीकी पूर्वकप्तान तथा वर्तमान उप–कप्तान पूजा महतोलाई डिस होमले सम्मानस्वरूप निःशुल्क Lifestyle HD प्याकेज प्रदान गर्ने भएको छ।
  • उक्त सेवा उनलाई उनको क्रिकेट क्षेत्रमा गरेको योगदान र समर्पणको कदर स्वरूप प्रदान गरिएको हो।
  • सेवा हस्तान्तरण कार्यक्रममा डिस होमका महाप्रबन्धक (जेनरल म्यानेजर) सुनिल थापाको विशेष रूपमा उपस्थित थिए।

१४ जेठ, महोत्तरी ।

नेपालको यु–१९ महिला क्रिकेट टोलीकी पूर्वकप्तान तथा वर्तमान उप–कप्तान पूजा महतोलाई डिस होमले सम्मानस्वरूप निःशुल्क Lifestyle HD प्याकेज प्रदान गर्ने भएको छ। उक्त सेवा उनलाई उनको क्रिकेट क्षेत्रमा गरेको योगदान र समर्पणको कदर स्वरूप प्रदान गरिएको हो।

सेवा हस्तान्तरण कार्यक्रममा डिस होमका महाप्रबन्धक (जेनरल म्यानेजर) सुनिल थापाको विशेष रूपमा उपस्थित थिए। डिस होमका अधिकृत विक्रेता लक्ष्मी इन्टरप्राइजेज एण्ड जेनरल सप्लायर्सका प्रोप्राइटर सुभाष गुप्ताका अनुसार, युवा खेलाडी पूजा महतोको प्रतिभा र निरन्तर योगदानलाई सम्मान गर्दै डिस होमले यो सेवा प्रदान गरेको हो।

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–९, डुमरवनामा स्थायी बसोबास गर्ने महतोले यु–१९ महिला क्रिकेट टोलीको कप्तानको रूपमा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गरिसकेकी छन्। हाल उनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उप–कप्तानको भूमिकामा सक्रिय रूपमा आबद्ध छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा
छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
बैंक तथा सहकारीको लुटविरुद्ध जनकपुरमा प्रदर्शन
बैंक तथा सहकारीको लुटविरुद्ध जनकपुरमा प्रदर्शन
प्रधानमन्त्रीको आश्वासनपछि सुकुमवासी– मुठभेड खोजेका होइनौं, समस्या समाधान होस्
प्रधानमन्त्रीको आश्वासनपछि सुकुमवासी– मुठभेड खोजेका होइनौं, समस्या समाधान होस्
नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल
नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल
आजको मौसमः कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात हुने
आजको मौसमः कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात हुने
धनुषाको हिरासत फोडेर फरार ९ थुनुवामध्ये ७ पक्राउ
धनुषाको हिरासत फोडेर फरार ९ थुनुवामध्ये ७ पक्राउ
सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए
सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ : दीपक खड्का
कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ : दीपक खड्का