पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २२, २०८२
|
|
२९ पटक हेरिएको
Shares
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ

सारांश

  •     वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा कन्चनपुर जिल्ला बेदकोट नगरपालिका वडा नं.
  • १० घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं.

२२ मंसिर, काठमाडौं ।   

वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुर जिल्ला बेदकोट नगरपालिका वडा नं. १० घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. २६ बस्ने २३ वर्षीय भिम बहादुर महर रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले मङ्सिर १९ गते काठमाडौँ महानगरपालिका वडा नं. ४ बाट पक्राउ गरेको हो । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले आकर्षक तलबको प्रलोभनमा पारेर पोर्चुगल पठाउने भन्दै एक जना व्यक्तिबाट दुई लाख रुपैयाँ ठगी गरेका थिए । हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनियमितताको आरोपमा वडाध्यक्षद्वारा मेयर–अधिकृतमाथि आक्रमणको प्रयास
अनियमितताको आरोपमा वडाध्यक्षद्वारा मेयर–अधिकृतमाथि आक्रमणको प्रयास
गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा
गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा
मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक
मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित