जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला
सारांश
- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् ।
- उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् ।
- ‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
२४ भदौ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् । ‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,’ मेयर शाहले भनेका छन्, ‘तयार रहनुहोला !’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया