कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनको विरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २३, २०८०
|
|
४४ पटक हेरिएको
Shares
कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनको विरोध

सारांश

  • स्थानीय तहका कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनलाई लिएर कर्मचारी ट्रेड युनियनहरुले विरोध जनाएका छन् ।
  • विभिन्न ५ वटा युनियनहरूले विज्ञप्ति जारी घटनाको निन्दा र भर्त्सना गरेको छ ।
  •   उनीहरुले घाइते कर्मचारीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौँ । स्थानीय तहका कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनलाई लिएर कर्मचारी ट्रेड युनियनहरुले विरोध जनाएका छन् । विभिन्न ५ वटा युनियनहरूले विज्ञप्ति जारी घटनाको निन्दा र भर्त्सना गरेको छ ।

उनीहरुले घाइते कर्मचारीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । विज्ञप्तिमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामती कर्मचारी युनियनका गोपाल प्रसाद पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अम्बादत्त भट्ट, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका गगनसिंह विष्ट र नेपाल मधेसी निजामती कर्मचारी मञ्चका उपाध्यक्ष विजयकुमार सिंहले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् राष्ट्र बैंकको गभर्नर सिफारिस भएका तीन जना
यी हुन् राष्ट्र बैंकको गभर्नर सिफारिस भएका तीन जना
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य
विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य
दशैंका दिन पोखराका ७ रुटमा नि:शुल्क बस सेवा
दशैंका दिन पोखराका ७ रुटमा नि:शुल्क बस सेवा
चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित
चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित
राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग
दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग
संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने
संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने
मलाई चुनाव लड्न नदिए देशमा निर्वाचन नै हुँदैन: रेशम चौधरी
मलाई चुनाव लड्न नदिए देशमा निर्वाचन नै हुँदैन: रेशम चौधरी