संसद् पुनर्स्थापनाको विपक्षमा राप्रपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
संसद् पुनर्स्थापनाको विपक्षमा राप्रपा

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसद् पुनर्स्थापनाको विपक्षमा उभिएको छ ।
  • राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ संसद् पुनर्स्थापनाको माग गर्नु भनेको जेनजी विद्रोहको अपमान गर्नु भएको बताउँछन् ।
  • आज सभामुख देवराज घिमिरेले आयोजना गरेको बैठकमा पनि राप्रपाले यही अडान राख्ने श्रेष्ठले जानकारी दिए ।

२९ असोज, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसद् पुनर्स्थापनाको विपक्षमा उभिएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ संसद् पुनर्स्थापनाको माग गर्नु भनेको जेनजी विद्रोहको अपमान गर्नु भएको बताउँछन् ।

आज सभामुख देवराज घिमिरेले आयोजना गरेको बैठकमा पनि राप्रपाले यही अडान राख्ने श्रेष्ठले जानकारी दिए । उनले सामाजिक सञ्जालमा पनि लेखेका छन्, ‘फेरि पनि कुनै कोणबाट विघटित संसद् पुनर्स्थापनाको माग गरिनु जनताको परिवर्तनको चाहनाविपरीत र जेनजी विद्रोहको अपमान हुनेछ । यो दुष्कर्ममा कोही नलागुन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह
रौतहटमा एक पुरुष मृ*त फेला
रौतहटमा एक पुरुष मृ*त फेला
प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक बस्दै
प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक बस्दै
म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ
म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ
सुरु भयो प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता
सुरु भयो प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता
जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री
जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री
प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध होइन, चोख्याउने अभियान चाँहि चलाएको थियो : ओली
बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
भारतले लगायो पाकिस्तानबाट आयात हुने सामानमा प्रतिबन्ध
भारतले लगायो पाकिस्तानबाट आयात हुने सामानमा प्रतिबन्ध