मैत्रीपूर्ण फुटबलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १, २०८१
|
|
२६ पटक हेरिएको
Shares
मैत्रीपूर्ण फुटबलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

सारांश

  • त्रिदेशीय खेलअन्र्तगत आफ्नो दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग ताजकिस्तानको सेन्टर स्टेडियम डुसान्बेमा बेलुका पौने ७ बजे खेल्दैछ ।
  • अफगानिस्तानसँग नेपालले ११ वर्षपछि फुटबल खेल्दैछ ।
  • यसअघि सन् २०१३ मा काठमाण्डौमा भएको साफ च्याम्पियनशिपमा नेपाल र अफगानिस्तानबीच खेल भएको थियो ।

१ मंसिर, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । त्रिदेशीय खेलअन्र्तगत आफ्नो दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग ताजकिस्तानको सेन्टर स्टेडियम डुसान्बेमा बेलुका पौने ७ बजे खेल्दैछ ।

अफगानिस्तानसँग नेपालले ११ वर्षपछि फुटबल खेल्दैछ । यसअघि सन् २०१३ मा काठमाण्डौमा भएको साफ च्याम्पियनशिपमा नेपाल र अफगानिस्तानबीच खेल भएको थियो । यो खेलमा अफगानिस्तान १–० ले विजयी भएको थियो ।

नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले आज अफगानिस्तानसँग टोली संयमित भएर खेल्ने बताएका छन् । नेपाल बुधवार भएको पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४ गोलले पराजित भएको थियो । मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम ,गोलकिपर: किरण कुमार लिम्बु (सी), दीप कार्की, विशाल सुनार ।

डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन ।मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ । फरवार्ड: जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते
श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते
नेपालगञ्ज आइसिपीलाई प्रभावकारी बनाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड
नेपालगञ्ज आइसिपीलाई प्रभावकारी बनाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड
देशको विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्णः अर्थमन्त्री पौडेल
देशको विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्णः अर्थमन्त्री पौडेल
गरुडाको तरकारी बजारमा आगोलागी
गरुडाको तरकारी बजारमा आगोलागी
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश
राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव
कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव
चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा
रवि लामिछानेको प्रश्न : सहकारीका ठगहरूलाई कारबाही गर्न कसले रोकेको छ ?
रवि लामिछानेको प्रश्न : सहकारीका ठगहरूलाई कारबाही गर्न कसले रोकेको छ ?