गाजाका विद्यालयमा इजरायली आक्रमणः २५ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २३, २०८१
|
|
२६ पटक हेरिएको
Shares
गाजाका विद्यालयमा इजरायली आक्रमणः २५ जनाको मृत्यु

सारांश

  •  प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले गाजा शहरको अल–नासर र हसन सलामा विद्यालयहरूमा इजरायली हवाई आक्रमणमा २५ प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् ।
  • सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले दुई विद्यालयमा धेरै मिसाइलहरू प्रहार गरेका थिए ।
  • इजरायली हवाई हमलामा परी कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको र १२ जनाभन्दा बढी घाइते भएको मेडिकल स्रोतले बताएको छ ।

२३ साउन,गाजापट्टी, । प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले गाजा शहरको अल–नासर र हसन सलामा विद्यालयहरूमा इजरायली हवाई आक्रमणमा २५ प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् ।

सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले दुई विद्यालयमा धेरै मिसाइलहरू प्रहार गरेका थिए । इजरायली हवाई हमलामा परी कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको र १२ जनाभन्दा बढी घाइते भएको मेडिकल स्रोतले बताएको छ ।

गाजाको सिभिल डिफेन्स अथोरिटीले मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ । यसैबिच इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले इजरायली युद्धक विमानहरूले गाजा शहरको हसन सलामा र अल–नासर विद्यालयहरूमा लुकेर बसेका हमास कमाण्ड र कन्ट्रोल कम्प्लेक्स भित्र सञ्चालित लडाकुहरूलाई आक्रमण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै नेपाली टोली
आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै नेपाली टोली
बागमती प्रदेशमा सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी
बागमती प्रदेशमा सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
परराष्ट्रमन्त्री खनाल र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता
डोटीमा ११ हजार ४ सय ८७ जना किशोरीलाई एचपिभी खोप लगाइने
डोटीमा ११ हजार ४ सय ८७ जना किशोरीलाई एचपिभी खोप लगाइने
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी
अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी
एमालेले बोलायो सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक
सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु
सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका नलगाउने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका नलगाउने