सबै रेकर्ड तोड्दै सबभन्दा धेरै कमाउने फिल्म बन्यो ‘स्त्री २’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २, २०८१
|
|
३२ पटक हेरिएको
Shares
सबै रेकर्ड तोड्दै सबभन्दा धेरै कमाउने फिल्म बन्यो ‘स्त्री २’

सारांश

  •  भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार शाहरूख खान अभिनीत फिल्म ‘जवान’ को कमाइलाई उछिन्दै यसले रेकर्ड राखेको हो।
  • १५ अगस्तमा रिलिज भएको फिल्म ‘स्त्री २’ ले हिन्दी संस्करणमा ५८६ करोड भारू कमाएको छ।
  • ‘जवान’ लाई ५८४ करोड भारू कमाउन पाँच साता लागेको थियो।

२ असोज , बलिउड अभिनेता राजकुमार राव र श्रद्धा कपूर अभिनीत ‘स्त्री २’ भारतीय बक्स अफिसमा धेरै कमाउने हिन्दी फिल्म बनेको छ। Worldlink adsभारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार शाहरूख खान अभिनीत फिल्म ‘जवान’ को कमाइलाई उछिन्दै यसले रेकर्ड राखेको हो।१५ अगस्तमा रिलिज भएको फिल्म ‘स्त्री २’ ले हिन्दी संस्करणमा ५८६ करोड भारू कमाएको छ। ‘जवान’ लाई ५८४ करोड भारू कमाउन पाँच साता लागेको थियो। ‘स्त्री २’ ले भने ३४ दिनमै यो उपलब्धि हासिल गरेको हो। अमर कौशिकले निर्देशन गरेको फिल्ममा राजकुमार र श्रद्धासँगै पंकज त्रिपाठी, अभिषेक बनेर्जी, अपारशक्ती खुरानालगायत कलाकारको अभिनय छ।  सन् २०१८ मा प्रदर्शन भएको फिल्ममा श्रद्धाले भूतनीको भूमिका निर्वाह गरेकी थिइन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
माछा मार्न गएका व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु
माछा मार्न गएका व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु
पठाओ राइडर बन्न अब अनिवार्य परीक्षा दिनुपर्ने
पठाओ राइडर बन्न अब अनिवार्य परीक्षा दिनुपर्ने
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सरकारले शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड
सरकारले शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड
धनगढीमा एक युवती मृ*त फेला
धनगढीमा एक युवती मृ*त फेला
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
चन्द्रमाको माटो प्रयोग गरेर पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएकाे चिनियाँ वैज्ञानिककाे दाबि
चन्द्रमाको माटो प्रयोग गरेर पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएकाे चिनियाँ वैज्ञानिककाे दाबि