कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १४, २०८१
|
|
१९ पटक हेरिएको
Shares
कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ

सारांश

  • काठमाडौँको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका–३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
  • प्रहरीका अनुसार कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो ।

 

१४ पुस,  काठमाडौं । काठमाडौँको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका–३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका खड्काको साथबाट एक थान नौ एमएमको पेस्तोल, त्यसमा लाग्ने एक थान म्यागेजिन र नौ राउन्ड गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ