बालाजुको बाइसधारामा मेलाको रौनक (तस्बिरहरू)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
३८ पटक हेरिएको
Shares
बालाजुको बाइसधारामा मेलाको रौनक (तस्बिरहरू)

सारांश

  • काठमाडौँको बालाजुमा आज बाइसधारा मेला लागेको छ ।
  • चैत शुक्ल पूर्णिमा लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् ।
  • बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।

३० चैत, काठमाडौँ ।

काठमाडौँको बालाजुमा आज बाइसधारा मेला लागेको छ । चैत शुक्ल पूर्णिमा लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् । बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए ।  पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्‍याएका हुन् । चैत शुक्ल पूर्णिमामा बाइसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए
दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए
कर्णालीमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा
कर्णालीमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा
सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
एमाले सांसद भन्छन्- बेरुजुका कारण सरकारको कार्यक्षमतामागि प्रश्न उठ्यो
एमाले सांसद भन्छन्- बेरुजुका कारण सरकारको कार्यक्षमतामागि प्रश्न उठ्यो
प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने
प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने
६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ
६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ
दाङको तुलसीपुरबाट भारत तीर्थ यात्रा गएको गाडी दुर्घटनामा ४ जनाको मृत्यु
दाङको तुलसीपुरबाट भारत तीर्थ यात्रा गएको गाडी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा
काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा
आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै
आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै