Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीको बलरामा उखु खेतमा आगलागी , झन्डै डेढ लाखको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २७, २०८१
|
|
५७ पटक हेरिएको
Shares
सर्लाहीको बलरामा उखु खेतमा आगलागी , झन्डै डेढ लाखको क्षति

सारांश

  • शुक्रबार दिउँसाे २ बजे बलरा नगरपालिका-९ निबासी शंकर राय यादवले आफ्नो खेतमा रहेको उखुको पत्कर जलाउने क्रममा छेउमा रहेकाे उखुबारीमा आगाे सल्किएकाे प्रहरीले जनाएकाे छ ।
  • पत्करमा लगाएकाे आगाे अनियन्त्रित भई स्थानीय निरज सिंह र पंकज सिंहको १२ कठ्ठामा रहेको उखुबारीमा आगाे सल्कन पुगेकाे थियाे ।
  • प्रहरी र स्थानीयहरुको सहयोगमा दिउँसाे साँढे ३ बजे आगाे नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

 

२७ पुस, सर्लाही – आगलागीबाट बलरामा १ लाख ५० हजार रूपैंया बराबरकाे उखु नष्ट भएकाे छ । शुक्रबार दिउँसाे २ बजे बलरा नगरपालिका-९ निबासी शंकर राय यादवले आफ्नो खेतमा रहेको उखुको पत्कर जलाउने क्रममा छेउमा रहेकाे उखुबारीमा आगाे सल्किएकाे प्रहरीले जनाएकाे छ ।

पत्करमा लगाएकाे आगाे अनियन्त्रित भई स्थानीय निरज सिंह र पंकज सिंहको १२ कठ्ठामा रहेको उखुबारीमा आगाे सल्कन पुगेकाे थियाे । प्रहरी र स्थानीयहरुको सहयोगमा दिउँसाे साँढे ३ बजे आगाे नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार
प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति
विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति
नेपाल प्रहरीका ६३ एसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
नेपाल प्रहरीका ६३ एसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने
विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्ने रास्वपाको अभियान : नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्ने रास्वपाको अभियान : नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
घुमुवा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको परिपत्र
घुमुवा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको परिपत्र
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
गोहीको आक्रमणबाट युवाको एक मृ*त्यु
गोहीको आक्रमणबाट युवाको एक मृ*त्यु