Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जेन-जी आन्दोलनका क्रममा मृ*त्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
६४ पटक हेरिएको
Shares
जेन-जी आन्दोलनका क्रममा मृ*त्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु

सारांश

  • जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको शवको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम सुरु गरिएको छ ।
  •   बिहीबारसम्म आइपुगेका ३६ शवमध्ये दुई महिलाको रहेको र सबैको पोस्टमार्टम प्रक्रिया सुरू गरिएको अस्पतालका सुचना अधिकारी काली प्रसाद रोस्याराले जानकारी दिए ।
  • उनका अनुसार आवश्यक प्रक्रियाहरू पुरा गरेर पोस्टमार्टम सुरु गरिएको छ ।

२७ भदौ, काठमाडौं ।

जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको शवको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम सुरु गरिएको छ ।  बिहीबारसम्म आइपुगेका ३६ शवमध्ये दुई महिलाको रहेको र सबैको पोस्टमार्टम प्रक्रिया सुरू गरिएको अस्पतालका सुचना अधिकारी काली प्रसाद रोस्याराले जानकारी दिए । उनका अनुसार आवश्यक प्रक्रियाहरू पुरा गरेर पोस्टमार्टम सुरु गरिएको छ ।

भदौ २३ र २४ भएको आन्दोलनका क्रममा हालसम्म ३६ जनाको मृत्यु र १७६० जना घाइते भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । मन्त्रालयको तथ्यांक अनुसार, कुल घाइतेमध्ये ३२२ जना अझै पनि विभिन्न अस्पतालमा उपचाररत छन् भने १३३० जना उपचारपछि घर फर्किएका छन् । गम्भीर अवस्थाका ७२ जनालाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रेफर गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ
त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजार रुपैयाँ जरिवाना 
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजार रुपैयाँ जरिवाना 
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
संसदीय समितिबाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयक अनिश्चित
संसदीय समितिबाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयक अनिश्चित
पोखराको स्कूल बस दुर्घटनामा आमाछोराको मृत्यु
पोखराको स्कूल बस दुर्घटनामा आमाछोराको मृत्यु
नेपालकै उच्च वायु प्रदूषित शहर बन्यो धनगढी
नेपालकै उच्च वायु प्रदूषित शहर बन्यो धनगढी
ट्रक र टिप्पर ठाेक्किँदा एक जनाकाे मृत्यु, एक घाइते
ट्रक र टिप्पर ठाेक्किँदा एक जनाकाे मृत्यु, एक घाइते
रवि–छवि मुद्दाको सुनुवाइ न्यायाधीशद्वय पौडेल र विष्टको इजलाशमा
रवि–छवि मुद्दाको सुनुवाइ न्यायाधीशद्वय पौडेल र विष्टको इजलाशमा
७ दिनपछि नेपालमा फेसबुक चल्दैन? मन्त्री भन्छन्, ‘दर्ता नगरे चल्दैन’
७ दिनपछि नेपालमा फेसबुक चल्दैन? मन्त्री भन्छन्, ‘दर्ता नगरे चल्दैन’