रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
४४९ पटक हेरिएको
Shares
रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र

सारांश

  • आज भएको खेलमा उनले फिलिपिनी किम्बर्ट एलिनटोजनलाई पराजित गर्दै मिश्रित मार्सियल आर्ट्स (एमएमए) इभेन्ट सिरिजमा सफलता हात पारेका हुन्।
  • यसमा सफलता पाए अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी)मा प्रतिस्पर्धाको अवसर मिल्नेछ।
  • ढाँट यो प्रतियोगितामा जित निकाल्ने पहिलो नेपाली बनेका छन्।

नेपालका रवीन्द्र ढाँटले रोड टु यूएफसी सिजन ५ को सेमिफाइनल यात्रा तय गरेका छन्।

आज भएको खेलमा उनले फिलिपिनी किम्बर्ट एलिनटोजनलाई पराजित गर्दै मिश्रित मार्सियल आर्ट्स (एमएमए) इभेन्ट सिरिजमा सफलता हात पारेका हुन्।

यसमा सफलता पाए अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी)मा प्रतिस्पर्धाको अवसर मिल्नेछ।

ढाँट यो प्रतियोगितामा जित निकाल्ने पहिलो नेपाली बनेका छन्। किम्बर्टविरुद्ध उनले ‘टेक्निकल नकआउट विन’ हात पारे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बयान दिन अख्तियार पुगिन् पूर्वमन्त्री रञ्जिता श्रेष्ठ
बयान दिन अख्तियार पुगिन् पूर्वमन्त्री रञ्जिता श्रेष्ठ
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
झापामा पोखरीमा डुबेर २ बालकको मृ*त्यु
झापामा पोखरीमा डुबेर २ बालकको मृ*त्यु
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य