Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १२, २०८३
|
|
५४३ पटक हेरिएको
Shares
अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द

सारांश

  • वर्षाको कारण बिपी राजमार्ग पुनः बन्द भएको छ ।
  • जिल्ला प्रहरी कार्याल काभ्रेले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानहरूमा अत्यधिक वर्षा भइरहेको कारण राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको जनाएको छ।
  • प्रहरीले मौसममा सुधार आएपछि तथा सडकमा कुनै अवरोध नरहेको सुनिश्चित भएपछि मात्र पुनः राजमार्ग सञ्चालनबारे अर्को सूचना जारी गरिने स्पष्ट पारेको छ।

 

१२ वैशाख, रामेछाप ।

वर्षाको कारण बिपी राजमार्ग पुनः बन्द भएको छ । जिल्ला प्रहरी कार्याल काभ्रेले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानहरूमा अत्यधिक वर्षा भइरहेको कारण राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको जनाएको छ।

प्रहरीले मौसममा सुधार आएपछि तथा सडकमा कुनै अवरोध नरहेको सुनिश्चित भएपछि मात्र पुनः राजमार्ग सञ्चालनबारे अर्को सूचना जारी गरिने स्पष्ट पारेको छ। यात्रु तथा सवारी चालकलाई अनावश्यक जोखिम नलिन आग्रह गर्दै थप जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । गत वर्ष र यस वर्षको वर्षायाममा आएको बाढीले रोशीखोला क्षेत्रमा बिपी राजमार्ग बगाए पछि सडक मर्मतका लागि अहिले रोशी खोलामा डाइभर्सन निर्माण गरी अस्थायी सडक निर्माण गरिएको छ । खोलामा सामान्य बाढी आउने बित्तिकै सो सडक अवरुद्ध हुने गर्दछ । सडक अवरुद्ध हुँदा काठमाडौंबाट पूर्व आउजाउ गर्ने यातायात साधन रोकिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा एक वर्षमा १२ सय ९६ दुर्घटना, ९५ जनाको मृ*त्यु
झापामा एक वर्षमा १२ सय ९६ दुर्घटना, ९५ जनाको मृ*त्यु
आज वसन्त श्रवण र सरस्वती पूजा मनाइँदै
आज वसन्त श्रवण र सरस्वती पूजा मनाइँदै
गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंका सडकमा ‘नो केबलकार समूह
गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंका सडकमा ‘नो केबलकार समूह
अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट
गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट
अधिक तरलता हुँदा अन्तरबैंक दर घट्यो, बढाउन ८० अर्ब निक्षेप संकलन
अधिक तरलता हुँदा अन्तरबैंक दर घट्यो, बढाउन ८० अर्ब निक्षेप संकलन
२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
मकवानपुरको बागमती नदी किनारमा तीन जनाको शव फेला
मकवानपुरको बागमती नदी किनारमा तीन जनाको शव फेला
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
गुठीको जग्गामा स्थायी संरचना बनाउँदै प्रदेश सांसद यादव
गुठीको जग्गामा स्थायी संरचना बनाउँदै प्रदेश सांसद यादव