सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
२३ पटक हेरिएको
Shares
सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु

सारांश

  • सर्लाही र सिराहामा करेन्ट  लागेर एक/एक जनाको मृत्यु भएको छ ।
  •   सर्लाहीको बरहथवा नगरपालिका-३ बस्ने ६० वर्षीय उपेन्द्र महतोको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • सोही नगरपालिका-४ मुना चोक बस्ने राजेन्द्र साहको घरबाट बोरिङको लागि विद्युतको तार निकाल्ने क्रममा तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।

९ असार,सर्लाही ।

सर्लाही र सिराहामा करेन्ट  लागेर एक/एक जनाको मृत्यु भएको छ ।  सर्लाहीको बरहथवा नगरपालिका-३ बस्ने ६० वर्षीय उपेन्द्र महतोको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । सोही नगरपालिका-४ मुना चोक बस्ने राजेन्द्र साहको घरबाट बोरिङको लागि विद्युतको तार निकाल्ने क्रममा तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, सिराहाको गोलबजार नगरपालिका-१३ दुर्गापुर टोल बस्ने ६२ वर्षीय रामपृत पण्डितको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । सोही नगरपालिका-१२ बेतौनाको चौरस्थित आफ्नै खेतबारीमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट शेखरको एकल नाम सिफारिस
प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट शेखरको एकल नाम सिफारिस
धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन -डा. शेखर कोइराला
धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन -डा. शेखर कोइराला
बारा प्रहरीको छापा, ९० बोरा प्याज बरामद
बारा प्रहरीको छापा, ९० बोरा प्याज बरामद
रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
लुम्बिनी सरकार : कांग्रेसका मन्त्रीहरूले संसदीय दलमा बुझाए राजीनामा
लुम्बिनी सरकार : कांग्रेसका मन्त्रीहरूले संसदीय दलमा बुझाए राजीनामा
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति
योजना आयोग बैठकः आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत
योजना आयोग बैठकः आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत
राष्ट्रपति पौडेल पनि रोपाइँमा सहभागी
राष्ट्रपति पौडेल पनि रोपाइँमा सहभागी
भौतिकमन्त्री लम्सालको धम्कीपूर्ण चेतावनीः काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु
भौतिकमन्त्री लम्सालको धम्कीपूर्ण चेतावनीः काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु