एकदिवसीय क्रिकेटबाट ग्लेन म्याक्सवेलको सन्यास

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
२२ पटक हेरिएको
Shares
एकदिवसीय क्रिकेटबाट ग्लेन म्याक्सवेलको सन्यास

सारांश

  • अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यास‍को घोषणा गरेका छन्।
  • उनले सोमबार एक पोडकास्टमार्फत सन्यासको निर्णय लिएको खुलाएका हुन् ।
  • २०१२ मा अफगानिस्तानविरुद्ध डेब्यू गरेका म्याक्सवेलले १४९ एकदिवसीय खेल खेल्दै ३,९९० रन बनाएका छन् ।

१९ जेठ, काठमाडौं ।

अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यास‍को घोषणा गरेका छन्। उनले सोमबार एक पोडकास्टमार्फत सन्यासको निर्णय लिएको खुलाएका हुन् । २०१२ मा अफगानिस्तानविरुद्ध डेब्यू गरेका म्याक्सवेलले १४९ एकदिवसीय खेल खेल्दै ३,९९० रन बनाएका छन् । उनको औसत ३३.८१ र स्ट्राइक रेट १२६.७० रहेको छ। बलिङतर्फ उनले ७७ विकेट लिएका छन् भने ९१ क्याच समेत लिएका छन्।

एकदिवसीयमा चार शतक र एक दोहोरो शतक बनाएका उनले अस्ट्रेलियाका लागि सन् २०१५ र सन् २०२३ को एकदिवसीय विश्वकप जितेका छन् । म्याक्सवेल मोडर्न क्रिकेटमा नवीन शटहरूका लागि परिचित छन् । उनी रिभर्स शटलगायतका इनोभेटिभ शट खेल्न माहिर खेलाडी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने
बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने
नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
बीबीसी विरुद्ध ट्रम्पले दायर गरे ५ अर्ब डलरको मुद्दा
बीबीसी विरुद्ध ट्रम्पले दायर गरे ५ अर्ब डलरको मुद्दा
गाजामा इजरायली सेनाद्वारा ३३ प्यालेस्टिनीहरूको ह*त्या
गाजामा इजरायली सेनाद्वारा ३३ प्यालेस्टिनीहरूको ह*त्या
ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते सहितको नाम सार्वजनिक
ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते सहितको नाम सार्वजनिक
रवि लामिछानेको प्रश्न : सहकारीका ठगहरूलाई कारबाही गर्न कसले रोकेको छ ?
रवि लामिछानेको प्रश्न : सहकारीका ठगहरूलाई कारबाही गर्न कसले रोकेको छ ?
शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने
शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने
माओवादीको बैठक बस्दै, स्थानिय तह उपनिर्वाचनवारे छलफल हुने
माओवादीको बैठक बस्दै, स्थानिय तह उपनिर्वाचनवारे छलफल हुने