आज साउन महिनाको तेस्रो सोमबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
७७ पटक हेरिएको
Shares
आज साउन महिनाको तेस्रो सोमबार

सारांश

  • आज साउन महिनाको तेस्रो सोमबार शिवको पूजा आराधना गरी मनाउँदैछन् ।
  • हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने तेस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् ।
  • साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ ।

काठमाडौं ।

आज साउन महिनाको तेस्रो सोमबार शिवको पूजा आराधना गरी मनाउँदैछन् । हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने तेस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् ।

साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ ।  साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने जनविश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने शिक्षा समितिको तयारी
असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने शिक्षा समितिको तयारी
रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
असुरक्षा बढेको भन्दै मधेसकी उपसभामुखले छाडिन् सरकारी निवास
असुरक्षा बढेको भन्दै मधेसकी उपसभामुखले छाडिन् सरकारी निवास
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने
ट्राफिक नियमविपरित चलेका सवारी साधनलाई कारबाही गर्दा ४४ लाख राजस्व उठ्यो
ट्राफिक नियमविपरित चलेका सवारी साधनलाई कारबाही गर्दा ४४ लाख राजस्व उठ्यो
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए, को–कहाँ ? (सूचीसहित)
एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए, को–कहाँ ? (सूचीसहित)
नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा भट्टराई नियुक्त
नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा भट्टराई नियुक्त
चुरे संरक्षणको माग गर्दै पैदल हिँडेको टोली २५ दिनमा काठमाडौं आइपुग्यो
चुरे संरक्षणको माग गर्दै पैदल हिँडेको टोली २५ दिनमा काठमाडौं आइपुग्यो