सर्लाहीमा बसको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ३१, २०८३
|
|
३३७ पटक हेरिएको
Shares
सर्लाहीमा बसको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु

सारांश

  • सर्लाहीको हरिवन नगरपालिका–११ स्थित कडरिया चौकमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
  • प्रहरीका अनुसार गएराति करिब ११:१५ बजे गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.
  • प्र.

३१ वैशाख, सर्लाही ।

सर्लाहीको हरिवन नगरपालिका–११ स्थित कडरिया चौकमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ११:१५ बजे गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६७० नम्बरको बसले पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका अन्दाजी ३५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका ती पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न नसकेको तथा मागी खाने व्यक्ति जस्तो देखिएको प्रहरीको भनाइ छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाइएको छ। दुर्घटनामा संलग्न बस र चालक त्रियुगा नगरपालिका–१० बसबारी निवासी ३५ वर्षीय कृष्णबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन
संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट
सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा
सर्लाहीमा छिमेकीको पराल राख्ने घरमा युवकको शव फेला, हत्या भएको आशंका
सर्लाहीमा छिमेकीको पराल राख्ने घरमा युवकको शव फेला, हत्या भएको आशंका
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता
रसुवागढी जलविद्युतको सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेपछि सेना फर्कियो
रसुवागढी जलविद्युतको सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेपछि सेना फर्कियो
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृ*त्यु
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृ*त्यु
सर्पको टोकाईबाट एक महिलाको मृ*त्यु
सर्पको टोकाईबाट एक महिलाको मृ*त्यु
टिकटक बन्ध गर्ने सरकारको निर्णयविरुद्धका रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै
टिकटक बन्ध गर्ने सरकारको निर्णयविरुद्धका रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै