Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हमास-इजरायल द्वन्द्व : मृ*तक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
४१ पटक हेरिएको
Shares
हमास-इजरायल द्वन्द्व : मृ*तक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो

सारांश

  • हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा क्षेत्रमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५७ हजार नाघेको छ ।
  • उक्त द्वन्द्वका कारण मृत्यु हुनेको हालसम्म ५७ हजार २६८ पुगेको छ ।
  • यस्तै १ लाख ३५ हजार ६२५ जना घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

२१ असार, हमास ।

हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा क्षेत्रमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५७ हजार नाघेको छ । उक्त द्वन्द्वका कारण मृत्यु हुनेको हालसम्म ५७ हजार २६८ पुगेको छ । यस्तै १ लाख ३५ हजार ६२५ जना घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

यसवर्ष मार्च १८ देखि मृत्यु हुनेको संख्या ६ हजार ७१० पुगेको छ भने घाइतेको संख्या २३ हजार ५८४ रहेको छ । विगत २४ घण्टामा १३८ जनाको मृत्यु भएको छ, जसमा मानवीय सहायता प्राप्त गर्ने प्रयास गर्दा ६२ जनाको मृत्यु भएको छ । अधिकारीहरूले शुक्रबार बिहानदेखि गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा ४१ प्यालेस्टिनीको मृत्यु भएको पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल
देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प,
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प,
असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने
असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने
पूर्वराष्ट्रपतिका छोरा र भतिजी बने कांग्रेस समानुपातिक सांसद
पूर्वराष्ट्रपतिका छोरा र भतिजी बने कांग्रेस समानुपातिक सांसद
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार
धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार
मानव बेचबिखन मुद्दाका फरार आरोपीलाई प्रहरीले दुबईबाट झिकायो
मानव बेचबिखन मुद्दाका फरार आरोपीलाई प्रहरीले दुबईबाट झिकायो
बीवाईडी बन्यो १ करोड ईभी उत्पादन गर्ने विश्वकै पहिलो ब्रान्ड
बीवाईडी बन्यो १ करोड ईभी उत्पादन गर्ने विश्वकै पहिलो ब्रान्ड
राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत
राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत
रसुवा बाढीमा मधेशका १७४ जना सम्पर्कविहीन, २३ जना सम्पर्कमा
रसुवा बाढीमा मधेशका १७४ जना सम्पर्कविहीन, २३ जना सम्पर्कमा