गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ७, २०८१
|
|
५८ पटक हेरिएको
Shares
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

सारांश

  • रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको मुद्दाको सुनुवाइ शुक्रबार हुने भएको छ ।
  • सहकारी ठगीमा संलग्न रहेको दाबी गर्दै उनलाई मन्त्री पदबाट निलम्बनको मागसहित अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट निवेदनको पेशी शुक्रबारका लागि तोकिएको हो ।
  • यसअघि न्यायाधीशले हेर्न नमिल्ने भन्दै पेशी सर्दै आएको थियो ।

७ असार, काठमाडौं । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको मुद्दाको सुनुवाइ शुक्रबार हुने भएको छ ।

सहकारी ठगीमा संलग्न रहेको दाबी गर्दै उनलाई मन्त्री पदबाट निलम्बनको मागसहित अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट निवेदनको पेशी शुक्रबारका लागि तोकिएको हो । यसअघि न्यायाधीशले हेर्न नमिल्ने भन्दै पेशी सर्दै आएको थियो । महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिँदै उनीविरुद्ध कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि विवाद सर्वोच्चसम्म पुगेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
आज किराँत समुदायको उँधौली पर्व, देशभर सार्वजनिक बिदा
आज किराँत समुदायको उँधौली पर्व, देशभर सार्वजनिक बिदा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
बाढी महाशाखाको ‘अलर्ट’: आज काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाऊँ
बाढी महाशाखाको ‘अलर्ट’: आज काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाऊँ
चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
लोमानथाङमा २८ कृषकलाई राहत वितरण
लोमानथाङमा २८ कृषकलाई राहत वितरण
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी
स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी