ब्राउन सुगरसहित तीनजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १७, २०८१
|
|
२८ पटक हेरिएको
Shares
ब्राउन सुगरसहित तीनजना पक्राउ

सारांश

  •    धुलिखेल नगरपालिका-९ स्थित बिपी राजमार्गमा प्रहरीले विशेष सुराकीका आधारमा लागूऔषध नियन्त्रण ब्यूरोले  लागेका तीन व्यक्तिलाई नियन्त्रणमा लिएर चेक जाँच गर्दा गाडी भित्र लुकाई रहेको ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको हो।
  • उनीहरू भकुण्डेबेशीबाट धुलिखेल हुँदै काठमाडौं जाँदै थिए।
  •   जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेका अनुसार २०८१ मंसिर १६ गते राति १० बजे प्रहरीले काठमाडौंको शंखरापुर-९ बस्ने अभिषेक राजबाहक सोही स्थान बस्ने ३१ वर्षीय किशोर थापा र ३२ वर्षीय विराट थापालाई पक्राउ गरेको हो।

१७ मंसिर,  काभ्रे : लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन्।   धुलिखेल नगरपालिका-९ स्थित बिपी राजमार्गमा प्रहरीले विशेष सुराकीका आधारमा लागूऔषध नियन्त्रण ब्यूरोले  लागेका तीन व्यक्तिलाई नियन्त्रणमा लिएर चेक जाँच गर्दा गाडी भित्र लुकाई रहेको ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको हो।

उनीहरू भकुण्डेबेशीबाट धुलिखेल हुँदै काठमाडौं जाँदै थिए।  जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेका अनुसार २०८१ मंसिर १६ गते राति १० बजे प्रहरीले काठमाडौंको शंखरापुर-९ बस्ने अभिषेक राजबाहक सोही स्थान बस्ने ३१ वर्षीय किशोर थापा र ३२ वर्षीय विराट थापालाई पक्राउ गरेको हो।

प्रहरीले टोयोटा हाइलक्स गाडी चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। गाडीभित्र रहेको प्लास्टिकको झोलाभित्र लुकाइएको अवस्थामा ५.५ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले काभ्रे जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुम्बई–हावडा रेल दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते
मुम्बई–हावडा रेल दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी
सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी
बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
विष्णु पौडेललाई भारी मतले पछि पार्दै सुलभ खरेल विजयी
विष्णु पौडेललाई भारी मतले पछि पार्दै सुलभ खरेल विजयी
दलित र जनजातीले गरे भारत बन्दकाे आह्वान
दलित र जनजातीले गरे भारत बन्दकाे आह्वान
गिलि अटो एक्स–५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो
गिलि अटो एक्स–५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक