घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
२६ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

सारांश

  • सुनको मूल्य आज पनि घटेको छ।
  • प्रतितोला पाँचसय रुपैयाँ घटेर सुनको मूल्य आज एक लाख ९४ हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  •   सुनको मूल्य हिजो प्रतितोला दुई हजार चारसय रुपैयाँ घटेको थियो।

९ साउन, काठमाडौं ।

सुनको मूल्य आज पनि घटेको छ। प्रतितोला पाँचसय रुपैयाँ घटेर सुनको मूल्य आज एक लाख ९४ हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  सुनको मूल्य हिजो प्रतितोला दुई हजार चारसय रुपैयाँ घटेको थियो। गएका ६ दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्यमा हिजो र आज २ हजार नाैसय रुपैयाँ घटेको हो।

हिजो सुनको मूल्य प्रतितोला एकलाख ९५ हजार दुईसय रुपैयाँ थियो। गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।  आज चाँदीको मूल्य भने थोरै बढेको छ।  आज चाँदीप्रतितोला ५ रुपैयाँ बढेर दुई हजार दुईसय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा उत्रने
आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा उत्रने
सञ्चालनमा आयो खुर्कोटको बेलिबृज
सञ्चालनमा आयो खुर्कोटको बेलिबृज
काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान
काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान
मधेशमा निर्वाचन आचारसंहिता कागजमै सीमित, दलहरूद्वारा खुला उल्लङ्घन जारी
सिमलताल पहिरोः बगेका बसमा सवार पाँच जनाको शव भेटियो
सिमलताल पहिरोः बगेका बसमा सवार पाँच जनाको शव भेटियो
संघीय संसदका दुई समितिका सभापतिहरूले लिए शपथ
संघीय संसदका दुई समितिका सभापतिहरूले लिए शपथ
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत
सर्लाहीमा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोसियो
सर्लाहीमा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोसियो
पराजित भएपछि सोमपाल कामी भन्छन्: अबको खेलमा कम ब्याक गर्नेछौं
पराजित भएपछि सोमपाल कामी भन्छन्: अबको खेलमा कम ब्याक गर्नेछौं
बिम्स्टेक शिखर सम्मेलन सुरु
बिम्स्टेक शिखर सम्मेलन सुरु