भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
२७ पटक हेरिएको
Shares
भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद

सारांश

  • जिल्लाका विभन्न स्थानबाट भन्सार नतिरेका, आवश्यक कागजपत्र नभएका, कानूनविपरीत रहेका भारतीय नम्बर पलेट भएका २८ वटा मोटरसाइकल बरामद गरेको छ ।
  • प्रहरी कारवाहीको क्रममा बुधबार गस्ती गर्दै जाने क्रममा चेकजाँच गर्दा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी गस्तीका विभिन्न टोलीले जिल्लाका विभन्न स्थानबाट भन्सार नतिरेका भारतीय नम्बर पलेट भएका २८ वटा मोटरसाइकल बरामद गरेको हाे ।
  • पच्चिस लाख मूल्य बराबरका मोटरसाइकल नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि वीरञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

१६ फागुन, काठमाडाैं । जिल्लाका विभन्न स्थानबाट भन्सार नतिरेका, आवश्यक कागजपत्र नभएका, कानूनविपरीत रहेका भारतीय नम्बर पलेट भएका २८ वटा मोटरसाइकल बरामद गरेको छ ।

प्रहरी कारवाहीको क्रममा बुधबार गस्ती गर्दै जाने क्रममा चेकजाँच गर्दा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी गस्तीका विभिन्न टोलीले जिल्लाका विभन्न स्थानबाट भन्सार नतिरेका भारतीय नम्बर पलेट भएका २८ वटा मोटरसाइकल बरामद गरेको हाे । पच्चिस लाख मूल्य बराबरका मोटरसाइकल नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि वीरञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
सर्वोच्च अदालतमा पनि आगजनी
सर्वोच्च अदालतमा पनि आगजनी
गण्डकीमा बहुमतको सरकार गठनका लागि ७ दिनको समय
गण्डकीमा बहुमतको सरकार गठनका लागि ७ दिनको समय
शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय लिन्छौं, सरकारको भनाइ
शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय लिन्छौं, सरकारको भनाइ
जनआस्थाको कार्यालयमा प्रहरीको छापा
जनआस्थाको कार्यालयमा प्रहरीको छापा
नयाँ सरकारको काम सिंहदरबारबाटै सुरु हुन्छ : मुख्यसचिव अर्याल
नयाँ सरकारको काम सिंहदरबारबाटै सुरु हुन्छ : मुख्यसचिव अर्याल
पहुँचका आधारमा भर्ती गरिएका कर्मचारी हटाउन नेवानिलाई प्रधानमन्त्रीको निर्देशन
पहुँचका आधारमा भर्ती गरिएका कर्मचारी हटाउन नेवानिलाई प्रधानमन्त्रीको निर्देशन
विपिन जोशीको सुरक्षित रिहाइको प्रयासः प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता
विपिन जोशीको सुरक्षित रिहाइको प्रयासः प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता
इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा
इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा
गुजरातबाट ५०० भन्दा बढी बङ्गलादेशी आप्रवासी पक्राउ
गुजरातबाट ५०० भन्दा बढी बङ्गलादेशी आप्रवासी पक्राउ