तीजको दिन घट्यो सुनचाँदीको भाउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २९, २०८३
|
|
५७ पटक हेरिएको
Shares
तीजको दिन घट्यो सुनचाँदीको भाउ

सारांश

  • आज तीजको दिन सुनचाँदीको मूल्य घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ घटेको छ ।
  • अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज ३ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

 

२९ भदौ, काठमाडौं ।

आज तीजको दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज ३ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ६२० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?