Press 4K
सोमबार, २९ भाद्र २०८३

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २९, २०८३
|
|
७८ पटक हेरिएको
Shares
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

सारांश

  • राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ ।
  •  आज ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवस मनाउँन लागेको हो ।
  • राष्ट्रिय बाल अधिकार दिवस प्रत्येक वर्ष भदौ २९ गते मनाउने गरिन्छ ।

 

२९ भदौ, काठमाडौं ।

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । आज ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवस मनाउँन लागेको हो । राष्ट्रिय बाल अधिकार दिवस प्रत्येक वर्ष भदौ २९ गते मनाउने गरिन्छ ।

बालमैत्री वातावरण निर्माण गर्दै बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि नागरिक समाज, अभिभावक तथा सम्पूर्ण सरोकारवाला निकायहरूलाई थप जिम्मेवार बनाउने उद्देश्यले यो दिवस मनाउँने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...