एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
सारांश
- नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज (फागुन २६) बस्दै छ ।
- पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने प्रचार विभागले जानकारी गराएको छ ।
- पार्टीको आन्तरिक र समसामयिक राजनीतिका विषयमा बैठकमा छलफल गरिने उक्त विभागले जनाएको छ ।

२६ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज (फागुन २६) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने प्रचार विभागले जानकारी गराएको छ । पार्टीको आन्तरिक र समसामयिक राजनीतिका विषयमा बैठकमा छलफल गरिने उक्त विभागले जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया