नवनियुक्त मन्त्रीहरूको शपथ समय सर्‍यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
नवनियुक्त मन्त्रीहरूको शपथ समय सर्‍यो

सारांश

  • नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह एक घण्टा सारिएको छ ।
  • शीतल निवासमा यसअघि दिउँसो २ बजेलाई तय गरिएको शपथ कार्यक्रम ३ बजेलाई सारिएको हो ।
  • प्रधानमन्त्री सुशीला कार्कीले हिजै ५ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गरेकी थिइन् ।

६ असोज, काठमाडौं ।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह एक घण्टा सारिएको छ । शीतल निवासमा यसअघि दिउँसो २ बजेलाई तय गरिएको शपथ कार्यक्रम ३ बजेलाई सारिएको हो । प्रधानमन्त्री सुशीला कार्कीले हिजै ५ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गरेकी थिइन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोही अनुसार नियुक्तिको तयारी गरिरहँदा पठाइएका नाममा अहिले ‘होल्ड’ मा राख्न भनिएकोले मन्त्रि नियुक्ति विलम्ब भइरहेको छ ।

स्वास्थ्यमन्त्रीमा संगीता मिश्रा, आविश्कार वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्वन्यायाधीश अनिल सिन्हा र तत्कालीन राज्‍य पुन:संरचना समितिका संयोजक मदन परियारको नाम मन्त्रीका लागि सिफारिस गरिएको थियो । अख्तियारमा छानबिन चलिरहेको भन्दै मिश्रा विवादित बनेपछि मन्त्रिमण्डल विस्तार होल्ड भएको बताइएको छ । मन्त्रीको नाम चेन्ज हुन सक्ने भन्दै होल्ड गर्न भनिएको स्रोतले बतायो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा नक्कली परीक्षार्थी, दुई जना पक्राउ
ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा नक्कली परीक्षार्थी, दुई जना पक्राउ
काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात
काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?
कोशीमा कोरोना सङ्क्रमणको जोखिम, के छ सरकारी तयारी ?
कोशीमा कोरोना सङ्क्रमणको जोखिम, के छ सरकारी तयारी ?
सरकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने
सरकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने
मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ
मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ
लक्ष्मी महतो कोइरीले दिए निलम्बन फुकुवाको माग गर्दै निवेदन
लक्ष्मी महतो कोइरीले दिए निलम्बन फुकुवाको माग गर्दै निवेदन
३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री
३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने
जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने