मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
६७ पटक हेरिएको
Shares
मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ

सारांश

  • पुतलीबजार नगरपालिका -३ स्थित एक घरबाट ३ वटा मोबाइल चोरेको आरोपमा २ जना पक्राउ परेका छन्।
  • आँधीखोला गाउँपालिका – ५ घर भई हाल पोखरा महानगरपालिका -५ बस्दै आएका २१ वर्षीय पवन परियार र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका- ४ घर भई हाल पोखरा- ५ बस्दै आएका २४ वर्षीय शाहिल गुरुङ पक्राउ परेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए ।
  • गएको मंगलबार साँझ उनीहरूले पुतलीबजार- ३ मजुवा बस्ने चुनीकुमारी मल्लको डेराबाट विभिन्न कम्पनीका ३ वटा मोबाइल चोरेर लगेको बताइएको छ।

१७ जेठ, स्याङ्जा ।

पुतलीबजार नगरपालिका -३ स्थित एक घरबाट ३ वटा मोबाइल चोरेको आरोपमा २ जना पक्राउ परेका छन्। आँधीखोला गाउँपालिका – ५ घर भई हाल पोखरा महानगरपालिका -५ बस्दै आएका २१ वर्षीय पवन परियार र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका- ४ घर भई हाल पोखरा- ५ बस्दै आएका २४ वर्षीय शाहिल गुरुङ पक्राउ परेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए ।

गएको मंगलबार साँझ उनीहरूले पुतलीबजार- ३ मजुवा बस्ने चुनीकुमारी मल्लको डेराबाट विभिन्न कम्पनीका ३ वटा मोबाइल चोरेर लगेको बताइएको छ। उनीहरुले बुधबार साँझ चोरी गरेको उल्लेख छ। उनीहरुबाट रेड्मी, ओप्पो र भिभो कम्पनीका एक/एक वटा स्मार्ट मोबाइल फोन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आरोपित गुरुङ र परियारलाई चोरी सम्बन्धी मुद्दा दर्ता भएको छ । शुक्रबार स्याङ्जा अदालतले ९ दिनको म्याद थप गरेको छ। सो का बारेमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीको भनाई छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेट संघद्धारा फाइनल खेलको टिकट बिक्रीबाट आउने रकमको आधा भूकम्प पीडितलाई दिने घोषणा.
क्रिकेट संघद्धारा फाइनल खेलको टिकट बिक्रीबाट आउने रकमको आधा भूकम्प पीडितलाई दिने घोषणा.
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन
जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन
आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
हर्मुज जलमार्ग खुलाउन इरानसँग दक्षिण कोरियाको पहल
हर्मुज जलमार्ग खुलाउन इरानसँग दक्षिण कोरियाको पहल
प्रधानमन्त्री ओलीद्वारा मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन
प्रधानमन्त्री ओलीद्वारा मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन
त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने
त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या १०० नाघ्यो
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या १०० नाघ्यो