मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा कर्ण नियुक्त
सारांश
- दुई दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेका जनकपुरका पत्रकार कर्णलाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
- नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्षसमेत रहेका कर्णले समयचक्र, गोरखापत्र, नागरिकलगायतका मिडियामा काम गरिसकेका छन् ।
८ भदौ , जनकपुर — मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आफ्ना प्रेस सल्लाहकारमा पत्रकार अनिल कर्णलाई नियुक्त गरेका छन् ।![]()
दुई दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेका जनकपुरका पत्रकार कर्णलाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।![]()
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्षसमेत रहेका कर्णले समयचक्र, गोरखापत्र, नागरिकलगायतका मिडियामा काम गरिसकेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया