सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
९७ पटक हेरिएको
Shares
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित

सारांश

  •   प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंह निर्वाचित भएका छन्।
  •   निर्वाचन आयोगका अनुसार, रास्वपाका सिंह ३५ हजार ६८८ मत प्राप्त गरी निर्वाचित भएका छन्।
  • उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गगनकुमार थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्।

२४ फागुन, सर्लाही । 

प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंह निर्वाचित भएका छन्।  निर्वाचन आयोगका अनुसार, रास्वपाका सिंह ३५ हजार ६८८ मत प्राप्त गरी निर्वाचित भएका छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गगनकुमार थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्।  त्यस्तै, नेकपा (एमाले)का अमनिशकुमार यादवले ८ हजार ६५४, जनमत पार्टीका राकेशकुमार मिश्रले १ हजार ३६५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रजनीश रायले १ हजार २५९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेकी पूर्वनेतृले चढाएको ट्याक्सीमा हुईंकिए अर्थमन्त्री पौडेल
एमालेकी पूर्वनेतृले चढाएको ट्याक्सीमा हुईंकिए अर्थमन्त्री पौडेल
पाकिस्तानले आकाशमै नष्ट गर्‍यो भारतीय ड्रोन
पाकिस्तानले आकाशमै नष्ट गर्‍यो भारतीय ड्रोन
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन
बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन
काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला
काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला
सहकारी विवादमा प्रधानमन्त्रीद्वारा गृहमन्त्रीको प्रतिरक्षा
सहकारी विवादमा प्रधानमन्त्रीद्वारा गृहमन्त्रीको प्रतिरक्षा
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित
नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
४ किलो लागूऔषध गाजा सहित रौतहटबाट एक जना पक्राउ
४ किलो लागूऔषध गाजा सहित रौतहटबाट एक जना पक्राउ