बसले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षका युवकको मृत्यु
सारांश
- गएराति कलैया उपमहानगरपालिका–१४ बघवनमा ना ६ ख ५०६७ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक युवकको घटनास्थलमै मृत्यु भएको हो।
- मृत्यु हुनेमा रौतहटको फतुवाविजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो।

२३ फागुन, बारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। गएराति कलैया उपमहानगरपालिका–१४ बघवनमा ना ६ ख ५०६७ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक युवकको घटनास्थलमै मृत्यु भएको हो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया