अर्यालले सम्हाले गृहमन्त्रीको पदभार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
३८ पटक हेरिएको
Shares
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार

सारांश

  • गृहमन्त्री नियुक्त ओमप्रकाश आर्यालले आफ्नो कार्यभार सम्हालेका छन्।
  •   आजै शीतल निवासमा शपथ लिएपछि सिंहदरबारस्थित मन्त्राालयमा पुगेर उनले पदभारग्रहण गरेका हुन्।
  • जेनजी आन्दोलनका क्रममा पूरानो भवनमा आगजनी भएपछि परराष्ट्र मन्त्रालयमा गृहमन्त्रालय सारिएको छ।

३० भदौ, काठमाडौं ।

गृहमन्त्री नियुक्त ओमप्रकाश आर्यालले आफ्नो कार्यभार सम्हालेका छन्।  आजै शीतल निवासमा शपथ लिएपछि सिंहदरबारस्थित मन्त्राालयमा पुगेर उनले पदभारग्रहण गरेका हुन्।

जेनजी आन्दोलनका क्रममा पूरानो भवनमा आगजनी भएपछि परराष्ट्र मन्त्रालयमा गृहमन्त्रालय सारिएको छ।  त्यस्तै उनले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पनि  पाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
प्रधानमन्त्रीलाई लिङ्देनको आग्रह- राजा, दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन गरौं
प्रधानमन्त्रीलाई लिङ्देनको आग्रह- राजा, दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन गरौं
आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा
आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा
बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर
बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर
जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार
जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत
आजदेखि आमरण अनसन बस्ने डा. गोविन्द केसीको घोषणा
आजदेखि आमरण अनसन बस्ने डा. गोविन्द केसीको घोषणा
पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन साइबर ब्युरोको सूचना
पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन साइबर ब्युरोको सूचना
प्रदर्शनीयुक्त लोकसंस्कृतिमा केन्द्रित ‘संस्कृति अध्ययन’ जर्नलको नयाँ अङ्क आउँदै
प्रदर्शनीयुक्त लोकसंस्कृतिमा केन्द्रित ‘संस्कृति अध्ययन’ जर्नलको नयाँ अङ्क आउँदै
उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान
उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान