पूर्वाधार विकास समितिको बैठक बस्दै 

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १२, २०८३
|
|
५० पटक हेरिएको
Shares
पूर्वाधार विकास समितिको बैठक बस्दै 

सारांश

  • पूर्वाधार विकास समितिको बैठक आज बस्ने भएको छ ।
  • बैठक आज बिहान ९ः३० बजे बस्ने भएको हो ।
  • बैठकमा वि.

 

काठमाडौं । पूर्वाधार विकास समितिको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ९ः३० बजे बस्ने भएको हो ।

बैठकमा वि.स. २०८३ सालको दशैँ, तिहार, छठ लगायतका चाडपर्वमा यात्रु आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?