आन्दोलनमा उत्रियो एमाले, मोटरसाइकल र्‍याली गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
३० पटक हेरिएको
Shares
आन्दोलनमा उत्रियो एमाले, मोटरसाइकल र्‍याली गर्दै

सारांश

  • लोकतान्त्रिक गणतन्त्रको पक्षमा सभा र्‍याली आयोजना गर्न लागिएको महासचिव शंकर पोखरेलले जनाएका छन्।
  • लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्ने नारासहित र्‍याली आयोजना गर्न लागिएको पोखरेलले बताएका छन्।
  • काठमाडौँमा अपराह्न ४ बजे तीनकुनेबाट भक्तपुरको सल्लाघारीसम्म र्‍याली गरिने एमालेले जनाएको छ।

१८ चैत, काठमाडौँ-

नेकपा एमालेले आज देशभर जागरणसभा र मोटरसाइकल र्‍यालीको आयोजना गर्दैछ। लोकतान्त्रिक गणतन्त्रको पक्षमा सभा र्‍याली आयोजना गर्न लागिएको महासचिव शंकर पोखरेलले जनाएका छन्। लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्ने नारासहित र्‍याली आयोजना गर्न लागिएको पोखरेलले बताएका छन्।

काठमाडौँमा अपराह्न ४ बजे तीनकुनेबाट भक्तपुरको सल्लाघारीसम्म र्‍याली गरिने एमालेले जनाएको छ। यसको अगुवाइ युवा संघ नेपालले गर्ने एमालेले जनाएको छ।र्‍याली सहभागी हुन एमालेले सम्पूर्ण जनवर्गीय संगठन र पार्टीका नेता कार्यकर्तालाई अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजीका आवाज सम्बोधन गर्न चुनावअघि साझा राष्ट्रिय समझदारी : गगन थापा
जेनजीका आवाज सम्बोधन गर्न चुनावअघि साझा राष्ट्रिय समझदारी : गगन थापा
पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
विवादमा तानिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा
विवादमा तानिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा
प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने
प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने
आजको मौसम : पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु
सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु
भारतीय वायुसेनाको विमान प्रशिक्षणका क्रममा दु*र्घटना
भारतीय वायुसेनाको विमान प्रशिक्षणका क्रममा दु*र्घटना
पूर्वमन्त्री अधिकारीलाई जिल्ला अदालत काठमाडौं लगियो
पूर्वमन्त्री अधिकारीलाई जिल्ला अदालत काठमाडौं लगियो
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो