केन्द्र सरकारबाट पनि बाहिरिने नाउपाको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
३२ पटक हेरिएको
Shares
केन्द्र सरकारबाट पनि बाहिरिने नाउपाको निर्णय

सारांश

  •   नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्र सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ ।
  •   शनिबार बसेको नाउपाको संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
  •  बैठकपछि अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको जानकारी दिइन् ।

२१ असार, काठमाडौं । 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्र सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ ।  शनिबार बसेको नाउपाको संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकपछि अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको जानकारी दिइन् ।

‘सुदूरपश्चिम सरकारबाट हामी हिजो (शुक्रबार) नै बाहिरिसकेका छौँ । केन्द्र सरकारबाट पनि बाहिरिने निर्णयमा पुग्यौँ ।  ओली नेतृत्वको सरकारमा नाउपमाबाट सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन राज्यमन्त्री छन् ।  राज्यमन्त्री चौधरीले आइतबार प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाउने पनि अध्यक्ष श्रेष्ठले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै
सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता
सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
३० अंक बढ्यो सेयर बजार, सबै सूचकमा वृद्धि
३० अंक बढ्यो सेयर बजार, सबै सूचकमा वृद्धि
दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्धा दायर
दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्धा दायर
कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित
कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित
आज पनि चल्न सकेन संसद्, भोलिसम्मका लागि स्थगित
आज पनि चल्न सकेन संसद्, भोलिसम्मका लागि स्थगित