नेपाली सैनिक वार कलेजमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १५, २०८२
|
|
४७ पटक हेरिएको
Shares
नेपाली सैनिक वार कलेजमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु

सारांश

  • नेपाली सेनाको नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सि.
  • सं.
  • १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ ।

१५ चैत, काठमाडौं ।

नेपाली सेनाको नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ । उक्त तालिमको शुभारम्भ बलाधिकृत रथी प्रदीप जंग के.सीले आइतबार (आज) गरेका हुन् । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

शुभारम्भ समारोहमा बलाधिकृत के.सीले तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान तथा आत्मविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । कुल ३५ जना महासेनानी दर्जाका अधिकृतहरूको सहभागिता रहेको यो तालिम नेपालमा सञ्चालन हुने उच्चस्तरीय तालिममध्ये एक मानिन्छ । वि.सं. २०७१ सालदेखि सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म ३७५ जना अधिकृतहरू प्रशिक्षित भइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवागढी जलविद्युतको सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेपछि सेना फर्कियो
रसुवागढी जलविद्युतको सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेपछि सेना फर्कियो
रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप
रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप
नारायणगढ मुग्लिन सडकमा दुर्घटना : एक जनाको मृत्यु
नारायणगढ मुग्लिन सडकमा दुर्घटना : एक जनाको मृत्यु
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
राप्रपाले निषेधित क्षेत्र तोड्न खोज्दा झडप – तस्बिरहरू
राप्रपाले निषेधित क्षेत्र तोड्न खोज्दा झडप – तस्बिरहरू
बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकमा प्रशासनको ताला
बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकमा प्रशासनको ताला
स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा
स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा
पक्राउ रोक्न देउवाले दायर गरेको रिटमा सुनुवाइ सुरु
पक्राउ रोक्न देउवाले दायर गरेको रिटमा सुनुवाइ सुरु
नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण
नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण
देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द
देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द