नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ९, २०८१
|
|
५७ पटक हेरिएको
Shares
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते

सारांश

  • बस सडक किनारमा ठोक्किएको चितवन प्रहरीले जनाएको छ ।
  • सुप प्र ०२–००१ ख १३३२ नम्बरको महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस बिहान सवा सात बजे आफैं अनियन्त्रित भएर सडक आडको डिभाइडरमा ठोक्किएको हो ।
  • घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

चितवन — नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आइतबार बिहान  बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

बस सडक किनारमा ठोक्किएको चितवन प्रहरीले जनाएको छ । सुप प्र ०२–००१ ख १३३२ नम्बरको महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस बिहान सवा सात बजे आफैं अनियन्त्रित भएर सडक आडको डिभाइडरमा ठोक्किएको हो ।

https://press4k.com/

घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।  बस सडकमा पल्टिएका कारण बाटो एकतर्फी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?